MENU

अर्थ

Ncell Axiata

​सुनको मूल्य बढ्यो

काठमाण्डाैं, माघ १९ -सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलाको ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको महासंघले जनाएको छ ।

चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी शुक्रबार पनि तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया