MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​क्यूवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या

माघ १९ –क्यूवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका छोरा फिडेल एन्जल क्यास्ट्रोले आत्महत्या गरेका छन् ।

Fidel Castro Diaz-Balart at an event in

क्यास्ट्रोका ६८ वर्षका जेठा छोरा फिडेलले क्युवाको राजधानी हवानामा रहेको आफ्नै घरमा आत्महत्या गरेको क्यूवाको सरकारी पत्रिका ग्रान्मालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

केही महिनादेखि गम्भीर डिप्रेसनमा रहेका एन्जेललाई धेरै महिना डाक्टरको टोलीले अस्पतालमा राखेर उपचार गरेका थिए ।

चिकित्सकको निगरानीमै रहेका बेला एन्जलले आत्महत्या गरेको सरकारी अधिकारीले बताएका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया