MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

पाकिस्तानमा आत्मघाती बम विस्फोट, ११ जनाको मृत्यु

माघ २१ - पाकिस्तानमा भएको आत्मघाती बम विस्फोटमा ११ जनाको ज्यान गएको छ । खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आत्मघाती बम आक्रमण भएको त्यहाँको सेनाले जनाएको छ । 

आक्रमणकारीले भलिबल हेर्न भेला भएका मानिसको समूहमा विस्पाेटमा गराएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानी तालिवानले आक्रमण आफूले गराएको दाबी गरेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया