MENU

यो पनि समाचार

ujyaalo forign call inside

चोर पत्ता लगाउन मैनबत्तीले हात पोलेपछि

माघ १३ – भारतका प्रहरीले १३ जना विद्यार्थीलाई मैनबत्तीको लप्कामाथि हात राख्न लगाएर दण्ड दिने एकजना प्रधानाध्यापिका विरूद्ध उजुरी दर्ता गरेका छन ।

ती प्रधानाध्यापिका सुशान्ती हेमब्रोमले ९ वर्षका ती विद्यार्थीमध्ये कसले कक्षाको अर्को सहपाठीबाट पैसा चोरेको थियो भनेर पत्ता लगाउने प्रयास गरेकी थिइन ।

भारतको पूर्वी प्रान्त झारखण्डको एउटा निजी विद्यालयमा बुधवार यो घटना भएको थियो । त्यसको भोलिपल्टै विद्यार्थीका अभिभावकले गुनासो गरेपछि उनलाई निलम्बन गरिएको थियो । –बीबीसी

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया