MENU

मनोरञ्जन

Ncell Axiata

​पद्मावतको आलोचना गर्नेलाई नायिका दीपिकाको जवाफ

माघ २१ – चलचित्र ‘पद्मावत’प्रति भएको आलोचनाको नायिका दीपिका पादुकोणले खण्डन गरेकी छन् । बलिउड नायिका सोरा भाष्करले चलचित्रका सम्बन्धमा एउटा पत्र लेख्दै चलचित्रको बारेमा आपत्ति जनाएकी थिइन् ।

स्वरा भास्कर, पद्मावत चलचित्र ‘पद्यावत’को भारत लगायत अन्य देशमा पनि विरोध भएको थियो । यो चलचित्रले नारी र राजपूतको अपमान गरेको तथा परम्परागत प्रथालाई पश्रय दिएको आरोप लगाएका छन् ।

दीपिका पादुकोण, पद्मावत, जौहर

पद्मावतकी नायिका दीपिकाले भने यस्ता आरोपको खण्डन गरेकी छन् । एउटा अन्तर्वातामा बोल्दै उनले चलचित्र पद्मावतले नारी र राजपूतको अपमान नगरेको बताएकी छन् ।

दीपिका पादुकोण, पद्मावतचलचित्रको बारेमा मानिसमा भ्रम फैलाउने काम भैरहेको भन्दै उनले चलचित्रको कथावस्तु कती सन्देशमुलक र शक्तिशाली छ भन्ने बुझ्नका लागि चलचित्र हेर्नको लागि आग्रह गरेकी छन् ।

दीपिका पादुकोण, पद्मावत, जौहर, शाहिद कपूर

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया