MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

तनाव कम गर्न मोदीले लेखे पुस्तक

माघ २१ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेको पुस्तक ‘एक्जाम वारिर्यस’ शनिबार सार्वजनिक भएको छ । परिक्षाको तयारीमा रहेको मानिसलाई मध्यनजर गर्दै उनले ‘एक्जाम वारिर्यस’ नामक पुस्तक लेखेका हुन् ।

प्रधानमंत्री नरेंद्र मोदी, मन की बात, छात्र-छात्रा, परीक्षा, एग्ज़ाम वॉरियर

प्रधानमन्त्री हुँदा पुस्तक लेख्ने मोदी पहिलो व्यक्ति रहेको बीबीसीले जनाएको छ । भारतमा बोर्ड परिक्षाको समय नजिकिँदै जाँदा प्रधानमन्त्री मोदीको परिक्षा भन्दा पहिला तनाव कम कसरी गर्ने भन्ने सुझाव सहित लेखिएको पुस्तक ‘एक्जाम वारिर्यस’ सार्वजनिक भएको हो ।

प्रधानमंत्री नरेंद्र मोदी, मन की बात, छात्र-छात्रा, परीक्षा, एग्ज़ाम वॉरियर

उनले लेखेको पुस्तकमा अभिभावक र विद्यार्थी सबैजनालाई उपयोगि कुरा समावेश गरिएको जनाइएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया