MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​सामसुङका उप-प्रमुख जेल मुक्त

माघ २२ –मोबाइल फोन निर्माता कम्पनी सामसुङका उप-प्रमुख लि जाय योङ जेल मुक्त भएका छन् । 

दक्षिण कोरियाको पुनरावेदन अदालतले उनिमाथि लागेको आरोप निराधार रहेको ठहर गर्दै उनलाई जेल मुक्त गराएको हो । दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई घुस दिएको अभियोगमा लिले पाँच वर्षका लागि जेल सजाय पाएका थिए । 

पुनरावेदन अदालतको निर्णय विरुद्ध पुनः त्यहाँको सर्वोच्च अदालतमा मुद्धा दायर हुन सक्ने बीबीसीले जनाएको छ । गएको वर्ष दक्षिण कोरियाको तल्लो अदालतले लि ले पूर्व राष्ट्रपति पार्क ग्युन हेलाई घुस दिएको ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया