MENU

अर्थ

ujyaalo forign call inside

सुनचाँदीको भाउ घट्यो

काठमाडौं, माघ २४ – सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको छ । 

बुधबार सुन तोलाको ५७ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको हो । यस्तै तोलामा ५ रुपैयाँ घटेर चाँदी ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया