MENU

अर्थ

Ncell Axiata

​नेपाल बैंकले २ अर्ब बराबरको एफपीओ जारी गर्ने

काठमाडौं, माघ २४ – नेपाल बैंक लिमिटेडले झण्डै दुई अर्ब बराबरको सार्वजनिक निश्कासन (एफपीओ) जारी गर्ने भएको छ । 

बैंकले १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता सेयर थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने भएको हो । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको चुक्ता पूजी वृद्धि गर्न प्रिमियर मूल्यमा १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया