MENU

राजनीति

ujyaalo forign call inside

९९ प्रतिशत मतदान, मतदान कार्य जारी

काठमाडौं, माघ २४ – राष्ट्रियसभा सदस्यको चुनावका लागि सात प्रदेशमध्ये ६ वटा प्रदेशमा बुधबार बिहान १० बजेबाट सुरु भएको मतदान कार्य अहिले पनि जारी रहेको छ ।

सम्बन्धित प्रदेशका निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार अहिलेसम्म ९९ प्रतिशत मतदान भएको छ । ३ बजेभित्र निर्वाचन अधिकृतले तोकेको मतदान केन्द्रभित्र प्रवेश गर्ने मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने छन् । 

प्रदेश नम्बर २ बाहेक ६ प्रदेशमा गरी कुल १ हजार ६ सय ७७ जना मतदाता रहेकामा हालसम्म १ हजार ६ सय ६३ जना मतदाताले मतदान गरेका र १४ जना मतदाताले मतदान गर्न बाँकि रहेको निर्वाचन आयोगले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया