MENU

राजनीति

ujyaalo forign call inside

प्रदेश नम्बर १ को दलित सदस्यमा एमाले विजयी

मोरङ, माघ २४ – राष्ट्रियसभा चुनाव अन्तर्गत दलित सदस्यमा नेकपा एमालेका खेम नेपाली विजयी हुनु भएको छ ।

६ हजार २ सय ७० मत प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा नेपाली विजयी हुनु भएको हो । त्यस्तै उहाँका निकतटम प्रतिद्धन्दी नेपाली कांग्रेसका विन बिश्वकर्माले २ हजार ८ सय ३२ मत प्राप्त गर्नु भएको छ ।

प्रदेशसभा सदस्यमा ९२ र स्थानीय तहबाट २ सय ७२ जनाले मतदान गरेका थिए ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस