MENU

राजनीति

ujyaalo forign call inside

प्रदेश नम्बर ६ मा वाम गठबन्धनका दुई उम्मेदवार विजयी

सुर्खेत, माघ २४ – राष्ट्रियसभा सदस्यका लागि प्रदेश ६ मा दलित र अपाङगता तथा अल्पसंख्यकको मतपरिणाम सार्वजनिक भएको छ । वाम गठबन्धनबाट एमालेका नरपति लुवार (दलित) र माओवादीका केन्द्रका जीवनबहादुर बुढा अपाङ्गता कोटाबाट  विजयी हुनुभएको हो ।

नरपतिले लोवारले तीन हजार ६ सय ६६ मत ल्याएर विजयी हुनु भएको छ भने कांग्रेसका मित्रलाल सार्कीले ९ सय ६० मत ल्याएर पराजित हुनु भएको  छ । माओवादी केन्द्रका जीवनबहादुर बुढाले ३ हजार  ७ सय २० मत ल्याउनु भएको छ भने नेपाली कांग्रेसका गोपालप्रसाद शर्माले ९ सय ७८ मत ल्याएर पराजित हुनुभएकोे छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया