MENU

खेल

ujyaalo forign call inside

बुढासुब्बा गोल्डकपमा आज थ्रीस्टार र भारतको दुर्गापुर स्टील भिडने

सुनसरी, माघ २५ – बिसौं बुढासुब्बा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा बिहीबार थ्रीस्टार क्लब र भारतको दुर्गापुर स्टील क्लबबीच खेल हुँदैछ । खेल दिउँसो तीनबजेपछि धरान रंगशालामा हुनेछ ।

बिहीबारको विजेताले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा पुलिसले संकटा क्लबलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया