MENU

अर्थ

ujyaalo forign call inside

सुनचाँदीको भाउ अाज पनि घट्याे

काठमाडौं, माघ २५ – सुनचाँदीको भाउ बिहीबार पनि घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा ७ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ घटेको हो । सुन बुधबार तोलाको ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार चाँदी पनि तोलामा १० रुपैयाँ घटेको छ ।

चाँदी तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ । अन्तराष्ट्रिय बजारमा मूल्य कम भएकाले नेपालमा पनि सुनचाँदीको भाउ घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया