MENU

खेल

ujyaalo forign call inside

नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं, माघ २५ – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को पहिलो खेलमा नेपाल अहिले नामिबियासँग खेल्दैछ । नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल नामिबियाको एफिज पार्कमा नेपाली समय अनुसार दिउँसो  सवा १ बजे बजेपछि सुुरु हुनेछ ।

नेपाली टोली सयुंक्त अरब इमिरेट (यूएई) मा तीन अभ्यास खेल खेलेर दुईमा जित र एकमा हार ब्यहोर्दै नामिबिया पुगेको छ । नेपाली कप्तान पारस खड्काले नेपाली टिम हरेक खेलमा जित्नका लागि मैदान उत्रने बताएका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया