MENU

खेल

ujyaalo forign call inside

क्रिकेटर रोहितलाई डेब्यु क्याप

 

माघ २५ - आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपाल अहिले नामिविया विरुद्ध खेलिरहेको छ । पहिलो खेलमा नेपाललाई पहिलो सफलता हात पारेको छ ।

नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा टस जितेर फिल्डिङको निर्णय गरेको नेपालले नामिबियाको ३ रन हुँदा सोमपालले पहिलो सफलता दिलाए ।

नेपाली राष्ट्रिय क्रिकेट टिममा पहिलो पटक स्थान बनाएका रोहितकुमार पौडेलले डेब्यु क्याप पाएका छन । नेपालका लागि भारतीय ब्याटिङ कन्सल्ट्यान्ट कुलकर्णीले रोहितलाई सो क्याप हस्तान्तरण गरेका हुन ।

आजको खेलमा शक्ति गौचनलाई आराम दिइएको छ भने रोहितलाई मौका दिएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया