MENU

समाज

Ncell Axiata

​आठ तोला सुनसहित एक जना पक्राउ

महोत्तरी, माघ २५ –इलाका प्रहरी कार्यालय बर्दिवासले बिहीबार बिहान आठ तोला सुनसहित एक जनालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा यज्ञभूमि–९, बस्ने २७ वर्षीय किरण राई रहेको प्रहरी जनाएको छ । बर्दिवास–१, स्थित भोलाबसन्त चोकमा चेकजाँचको क्रममा राईलाइ सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईलाई प्रहरी कार्यालय बर्दिवासमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । राईले काठमाडौंको बाटो हुँदै सुन ल्याएको हुनसक्ने प्रहरी प्रारम्भीक अनुसन्धान गरेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया