MENU

खेल

Ncell Axiata

काउटिन्होले पहिलो गोल गर्दा बार्सिलोना कोपा डेल रेको फाइनलमा

माघ २६ – फिलिपे काउटिन्होले बार्सिलोनाका लागि पहिलो गोल गर्दा कटलन क्लब लगातार पाँचौं पटक कोपा डेल रेको फाइनलमा पुगेको छ । भ्यालेन्सियालाई समग्रमा ३–० ले हराउँदै बार्सिलोना फाइनलमा पुगेको हो ।

The Brazilian connected with Luis Suarez's cross and diverted his finish into the far corner before wheeling away 

पहिलो लेगमा १–० को जित हात पारेको बार्सिलोनाले विहीबार भ्यालेन्सियाको मैदानमा भएको दोस्रो लेगमा २–० को जित निकाल्यो ।

The Catalan club are through to the final and will play Sevilla in the Copa del Rey showpiece  इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोनामा आवद्ध भएका काउटिन्हो दोस्रो हाफमा मैदान प्रवेश गर्दै उत्कृष्ट गोल गरेपछि कटलन क्लबले खेलमा अग्रता लिएको थियो ।

Coutinho pointed skywards in his trademark celebration as Barcelona went 2-0 ahead on aggregateपहिलो हाफ गोल रहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै आन्द्रे गोमेजको स्थानमा काउटिन्हो मैदान प्रवेश गरेका थिए । ८२ औं मिनेटमा इभान राकिटिचले गोल गरेपछि बार्सिलोनाले समग्रमा ३–० को जित हात पारेको हो ।

Messi weaves his way between two defenders as the Barcelona man escapes from being hemmed in साविकको विजेता समेत रहेको बार्सिलोनाले उपाधिका लागि सेभियाविरुद्ध खेल्नेछ । सेभियाले लेगानेसलाई हराएको थियो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया