MENU

बातावरण-कृषि

ujyaalo forign call inside

दिउँसोमा गर्मी हुन थाल्यो

काठमाडौं, माघ २६ – शुक्रबार पहाडी क्षेत्रको मौसम आशिंक बदली हुने मौसमविद्ले बताएका छन् । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रको मौसम बदली भएपनि पानी पर्ने संभावना भने छैन । तर एक दुई दिनपछि भने काठमाडौं सहित देशका धेरै ठाउँमा पानी पर्ने उहाँको अनुमान छ ।

अर्को पश्चिमी वायु सोमबारपछि सक्रिय हुने देखिएकाले त्यसपछि भने पानी पर्ने संभावना रहेको उहाँले बताउनुभयो । यसैबीच देशभरी नै न्यूनतम र अधिकतम तापक्रम बढेसँगै दिउँसो गर्मी हुन थालेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया