MENU

बातावरण-कृषि

ujyaalo forign call inside

तरकारीको भाउ सामान्य

काठमाडौं, माघ २६ – काठमाडौंको मुख्य थोक बजार कालिमाटीमा आज सबैजसो तरकारीको भाउ सामान्य छ । बजारमा आज ठूलो गोलभेंडा किलोको ४५ रुपैयाँ, सानो गोलभेंडा २० रुपैयाँ, आलु २० देखि २५ रुपैयाँ, सुकेको प्याज ५५ रुपैयाँ, गाँजर ४० रुपैयाँ, बन्दा ३५ रुपैयाँ, काउली ३५ देखि ४० रुपैयाँ, मूला २५ रुपैयाँ थोक मुल्यमा कारोबार भैरहेको छ ।

यस्तै भन्टा किलोको ४५ रुपैयाँ, मटरकोशा ६५ रुपैयाँ, घिउसिमी ७५ रुपैयाँ, टाटेसिमी ९० रुपैयाँ, लौका ५५ रुपैयाँ, हरियो फर्सी ६० रुपैयाँ, भिन्डी १ सय ५ रुपैयाँ थोक मुल्यमा कारोबार भैरहेको कालिमाटी फलपूmल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस