MENU

समाज

ujyaalo forign call inside

​गुल्मीको सिद्देश्वर सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा

गुल्मी, माघ २६ – गुल्मीको मुसिकोट नगरपालीका–५ सिद्देश्वर सामुदायिक वनमा लागेको आगलागी नियन्त्रणमा आउन थालेको छ । बिहीबार मुसिकोट नगरपालीका–६ कुर्घाको मालीका चौरबाट लागेको आगो शुक्रबार बिहानसम्म नियन्त्रण बाहिर गएको थियो ।

आगलागीका कारण वन क्षेत्र नजिकै रहेका ५० भन्दा बढी घरगोठहरु जोखिममा परेका थिए । अहिले स्थानीय, प्रहरी, शसस्त्र प्रहरी र सेनाको संयुक्त सक्रियतामा आगो नियन्त्रणमा आउन लागेको गुल्मीबाट उज्यालो सहकर्मी जनार्दन घिमिरेले जानकारी दिनुभयो ।

  
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस