MENU

समाज

ujyaalo forign call inside

​यी औषधि बोकेर युएई गए अप्ठेरोमा परिन्छ

काठमाडौं, माघ २६ – नशालु औषधिजन्य पदार्थ बोकेर युएई नआउन आबुधाबीस्थित नेपाली दूतावासले आग्रह गरेको छ । 

निषेध गरिएका २० प्रकारका औषधिको सूचि जारी गरेर दूतावासले यस्तो आग्रह गरेको हो । रुघाखोकी लाग्दा प्रयोग गरिने लठ्याउने किसिमका औषधि युएई लैजान पाइन्न । 

युएई लैजान निषेध गरिएको केही औषधि नेपालमा भने प्रयोग गर्न पाइन्छ । तर युएईले भने लागुऔषधका रुपमा प्रयोग हुने ठानेर यी औषधि निषेध गरेको हो । कसैले जानेर वा नजानेर यी औषधि बोकेर गए लागुऔषध ओसारपसारको मुद्धामा जेल सजाय समेत भोग्नु पर्ने हुन्छ । 

युएई लैजान निषेध गरिएका औषधि यी हुन् 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस