MENU

अर्थ

Ncell Axiata

सुनको भाउ बढ्यो

काठमाडौं, माघ २६ – सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको हो । सुन बिहीबार तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया