MENU

राजनीति

ujyaalo forign call inside

प्रदेश ६ मा कांग्रेसको संसदीय दलको नेतामा शाही चयन

सुर्खेत, माघ २६ – प्रदेश नम्बर ६ को नेपाली कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही चयन हुनुभएको छ । 

शुक्रबार सुर्खेतको विरेन्द्रनगरमा भएको संसदीय दलको चुनावमा शाही निर्विरोध चयन हुनु भएको हो । शाही हुम्ला प्रदेश ख बाट प्रदेश सांसदमा निर्वाचित हुनु भएको थियो ।

उहाँ पूर्व मन्त्रीसमेत हुनुहुन्छ । प्रदेश ६ मा नेपाली कांग्रेसको तर्फबाट ६ जना सांसद रहेका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया