MENU

खेल

ujyaalo forign call inside

​नेपालको पहिलो विकेट झर्‍यो, ज्ञानेन्द्र आउट

माघ २६ – विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपालले अहिले ओमानविरुद्ध ब्याटिङ गरिरहेको छ । 

तर नेपालले खराब सुरुवात गरेको छ । नेपालमा ओपनर ज्ञानेन्द्र मल्ल ७ रनमा क्याचआउट भए  । उनी कालिमुल्लाहको बलमा सुल्तान अहमदद्धारा क्याच आउट भए ज्ञानेन्द्र मल्ल विहिबार नामिबियासँगको खेलमा पनि १५ रनमा आउट भएका थिए । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया