MENU

खेल

ujyaalo forign call inside

डिभिजन टू : आज पनि नेपालको ब्याटिङ चलेन, तेस्रो विकेट गयो

माघ २६ – विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपालले अहिले ओमानविरुद्ध ब्याटिङ गरिरहेको छ । 

तर नेपालले खराब सुरुवात गरेको छ । नेपालले तेस्रो विकेटको रुपमा आरिफ शेखलाई गुमाएको छ । बिहबीारको नामिवियाविरुद्धको खेलमा शून्य रनमा आउट भएका आरिफ ओमानसँगको खेलमा भने २० बलमा ६ रन बनाएर आउट भए । उनी कलेमुल्लाहको बलमा क्याचआउट भएका हुन् । 

यसअघि नेपालका  दिलिप नाथ १९ रन बनाएर क्याचआउट भएका थिए । नेपालको पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल ७ रनमा क्याचआउट भए  । अहिले क्रिजमा पारस र शरद रहेका छन् । नेपालले २२ अोभरकाे समाप्तिमा ३ विकेट गुमाउँदै ५६ रन बनाएको छ । पारसले ४१ बलमा १७ रन बनाएका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया