MENU

राजनीति

Ncell Axiata

शेरधन राई प्रदेश नम्बर एकको मुख्यमन्त्री बन्ने पक्का

काठमाडौं, माघ २६ – एक नम्बर प्रदेशकाे नेकपा एमाले संसदीय दलको नेतामा शेरधन राई विजयी हुनुभएको छ । 

भर्खरै सम्पन्न चुनावमा शेरधन राई २६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी भिम आचार्यले २४ मत ल्याउनुभयो । १ मत भने बदर भयो । 

संसदीय दलको नेता बनेसँगै १ नम्बर प्रदेशको मुख्यमन्त्री शेरधन राई बन्ने पक्का भएको छ । केहीसमय अघि जीवन घिमिरे पनि मुख्यमन्त्रीको दौडमा भए पनि उहाँ पछि हट्नुभएको थियो । राई यसअघि सूचना तथा सञ्चार मन्त्री हुनुहुन्थ्यो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया