MENU

खेल

ujyaalo forign call inside

शरद पनि २२ रनमा आउट, नेपाली ब्याटिङ संकटमा

माघ २४ – विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपालले अहिले ओमानविरुद्ध ब्याटिङ गरिरहेको छ । तर नेपालले राम्रो प्रदर्शन गर्न सकेको छैन ।  १ सय ११ रन बनाएको अवस्थामा नेपालले सातौं विकेटको रुपमा शरद भेषावकरलाई गुमाएको छ ।

शरद विलाल खानको बलमा क्याच आउट भए ।  यसअघि नेपालका कप्तान पारस खड्का १७ रनमा ,आरिफ शेख ६ रन, दिलिप नाथ १९, ज्ञानेन्द्र मल्ल ७ र बसन्त रेग्मी १ रनमा आउट भएका छन्  । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया