MENU

मनोरञ्जन

Ncell Axiata

​एलिसाको रुपको झट्का गम्भीरलाई लागेपछि (भिडियोसहित)

काठमाडौं, माघ २६ – विमल गौतमको ‘रुपको झट्का’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा नृत्य निर्देशक गम्भीर विष्ट र एलिसा राईको अभिनय रहेको छ । विमल गौतम र प्रकाश श्रेष्ठले रचना गरेको यस गीतको छायांकन नवराज उप्रेतीले गरेका छन् भने निर्देशन गम्भीर विष्टले गरेका हुन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया