MENU

समाज

Ncell Axiata

लडेर एक जनाको ज्यान गयो

पाँचथर, माघ २६ – पाँचथरमा एक व्यक्तिको लडेर ज्यान गएको छ । फिदिम नगरपालिका–२ बस्ने ५३ बर्षीय रामप्रसाद लिम्बूको लडेर ज्यान गएको हो ।

लिम्बु खेतमा पानी लगाउन बिहीबार साँझ घरबाट निस्केका थिए । उनलाई शुक्रबार दिउसो फिदिम–२ को चापाबोटे खोल्सिमा स्थानीयले लडिरहेको अवस्थामा मृत फेला पारेका थिए । लिम्बू लडेर ढुङगामा ठोक्किएकाले मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया