MENU

समाज

Ncell Axiata

नाबालिका बलात्कारको आरोपमा युवक पक्राउ

पाँचथर,  माघ २६ – ९ बर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरको तुम्बेवा गाउँपालिका–३ का एक युवक पक्राउ परेका छन् ।

बलात्कार आरोपमा १८ बर्षीय ‘भीम’ भनिने मनकुमार सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको हो । लिम्बूले नाबालिकालाई ललाई फकाई बलात्कार गरेको भन्दै उनको परिवारले दिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताउनुभयो । 

लिम्बूले गएको शनिबार नाबालिकालाई बलात्कार गरेका थिए । नाबालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण पछि उपचार गरिएको छ ।  ओरोपि लिम्बूमाथि म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया