MENU

मनोरञ्जन

ujyaalo forign call inside

निशान भट्टराईको स्वरमा ‘कोरेर मीठा भावहरु’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, माघ २६ – नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको स्वर रहेको ‘कोरेर मिठा भावहरु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

विपी वाग्लेको संगीतमा निशानले मनछुने गीतमा स्वर दिएका छन् । भिडियोमा निरु त्रिपाठी र राजन खतिवडाको अभिनय छ । 
गीतका शब्द भने त्रिपाठीकै हुन् ।

नवीन भट्टले निर्देशन गरेको भिडियो मिसन इन्टरटेन्स्मेन्टले बजारमा ल्याएको हो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया