MENU

समाज

Ncell Axiata

दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा बिक निर्वाचित

दैलेख, माघ २७ – दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा कुलबहादुर बिक विजयी हुनुभएको छ । गयराति सम्पन्न मतगणना अनुसार बिकले ८ सय ५५ मत प्राप्त ल्याउनुभयो भने उहाँका प्रतिद्वन्दी नरेन्द्रबहादुर थापाले ७ सय ८४ मत ल्याउनुभएको छ । बिहीबारदेखि सुरु भएको संघको अधिवेशनले १७ सदस्यीय कार्यसमिति गठन गर्दै सकिएको छ ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया