MENU

समाज

ujyaalo forign call inside

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोरङ, माघ २७ – सुनसरीको इनरुवामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई इनरुवाकाे बबियामा दुर्घटना हुँदा सुनसरी हरिनगरा–३ का २३ वर्षीय अमरेश कुम्बरको ज्यान गएको प्रहरीले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया