MENU

राजनीति

ujyaalo forign call inside

प्रदेश नम्बर ३ र ७ मा आज सभामुख र उपसभामुख चयन हुँदै

काठमाडौं,माघ २७ – प्रदेश नम्बर ३ र ७ को प्रदेशसभाले शनिबार आफ्नो सभामुख उपसभामुख चयन गर्दैछ । हेटौंडामा बस्ने प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकले आफ्नो पहिलो सभामुख चयन गर्न लागेको हो ।

सभामुखमा वाम गठबन्धनबाट एमालेका सानु श्रेष्ठ र उपसभामुखमा माओवादी कन्द्रकी राधिका तामाङ्गको नाम तय भएको छ । कांग्रेसले भने सभामुख र उपसभामुख दुवैजनाको विपक्षमा मतदान गर्ने तर आफ्नो उम्मेद्वार भने नउठाउने बताएको छ ।

प्रदेश नम्बर ७ को सभामुखको चयन पनि शनिबार नै हुँदैछ । ७ नम्बर प्रदेशको सभामुखका लागि वाम गठबन्धनका तर्फबाट एमालेका अर्जुनबहादुर थापालाई सभामुखको उम्मेदवार बनाउने तय भएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​कम्युुनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

  • ​नेकपा प्रवक्ता श्रेष्ठ चीन गए

    काठमाडौं, जेठ १२ – नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीले कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा आयोजना गर्ने कार्यक्रममा भाग लिन शुक्रबार चीन प्रस्थान गर्नुभएको छ ।

  • ​निजी स्कुलमा छोराछोरी पढाउने कर्मचारी र जनप्रतिनिधिको तलब काटिने

    इलाम , जेठ ११ – इलामको माईजोगमाई गाउँपालिकामा आफ्ना छोराछोरीलाई सरकारी विद्यालय नपढाउने कर्मचारी तथा जनप्रतिनिधिको तलब कटौती हुने भएको छ ।

  • सरकारले देखाएको सपना दुःस्वप्नमा परिणत हुने खतरा : डा भट्टराई

    काठमाडौं, जेठ ११ – नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले देखाएको सपना दुःस्वप्नमा परिणत हुने खतरा औंल्याउनु भएको छ ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया