MENU

खेल

ujyaalo forign call inside

मेस्सी र कोटिन्होले गोल गर्न नसकेपछि ​बार्सिलोना गेटाफेसँग बराबरीमा रोकियो

माघ २९ - स्पेनिस ला लिगा लिडर बार्सिलोना बराबरीमा रोकिएको छ ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो ।

बार्सिलोनाका लियोनल मेस्सी र फिलिप कोटिन्होले गोल गर्ने केही प्रयास गेटाफेका गोलकिपरले बचाएका थिए ।

बार्सिलोनाबाट डेब्यू गरेका एरी मिनाले पनि गोल गर्ने एउटा अवसर उपयोग गर्न सकेनन् ।

नतिजासँगै बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ७ अंकको अग्रतासहित शिर्ष स्थानमै छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया