MENU

बातावरण-कृषि

ujyaalo forign call inside

मौसम : आज पानी पर्ने सम्भावना

माघ २९ – सोमबार र मंगलबार देशभरिकै मौसम बदली हुने मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलका अनुसार पहाड र तराइ भेगका केही ठाउँमा फाटफूट पानी पर्ने सम्भावना छ  ।

मंगलबार बेलुकीदेखि मौसममा सुधार आउने पौडेलले बताउनुभयो ।

जाडो सकिएर गर्मी लाग्ने बेला भएकाले मौसम बदली भएको उहाँको भनाई छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया