MENU

राजनीति

Ncell Axiata

प्रदेश ३ का मुख्यमन्त्री पौडेलद्वारा शपथ ग्रहण (फाेटाेसहित)

मकवानपुर, माघ २९ – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उहाँले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष शपथ लिनुभएको हो ।

उहाँले आजै सानो आकारको मन्त्रीपरिषद गठन गर्ने तयारी पनि गर्नुभएको छ । मन्त्री बन्नेहरुको नाम टुंगो लागिनसकेपनि आज सानो आकारको मन्त्रीमण्डल बन्ने सम्भावना पनि रहेको नेताहरुको भनाई छ ।

पौडेललाई हिजो प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । 

प्रदेश ३ का मुख्यमन्त्री पौडेलद्वारा शपथ ग्रहण (फाेटाेसहित) सपथ लिँदै मुख्यमन्त्री

प्रदेश ३ का मुख्यमन्त्री पौडेलद्वारा शपथ ग्रहण (फाेटाेसहित) सपथ पछि डाेरमणी पाैडेल

प्रदेश ३ का मुख्यमन्त्री पौडेलद्वारा शपथ ग्रहण (फाेटाेसहित) डाेरमणी पाैडेल र अनुराधा सपथ खुवाउँदै

प्रदेश ३ का मुख्यमन्त्री पौडेलद्वारा शपथ ग्रहण (फाेटाेसहित) डाेरमणी पाैडेल सपथ लिँदै

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया