MENU

खेल

Ncell Axiata

​तेस्रो विकेट वसन्तको नाममा

काठमाडौं, माघ २९ – आइसीसी डिभिजन टूको आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग खेलिरहेको छ । टस जितेर फिल्डिङ राजेको नेपालले केन्याको तेस्रो विकेट झारेको छ ।

नेपालका बसन्त रेग्मिले ३३ औँ ओभरमा केन्याका इर्फान करिमलाई ४२ रनमा आउट गराएका हुन् । यसअघि १७ औं ओभरको अन्तिम बलमा सन्दिपले नै केन्याको पहिलो विकेटका रुपमा एए ओबान्डाको विकेट लिएका थिए ।

ओबान्डाले ४६ बल खेल्दै ५ चौकासहित ४१ रन बनाएका थिए । ३३ ओभरको समाप्तिमा केन्याले ३ विकेट गुमाउँदै १०४ रन बनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया