MENU

खेल

Ncell Axiata

​सन्दीपले लिए चार विकेट, केन्याको ५ विकेट गयो

काठमाडौं, माघ २९ – आइसीसी डिभिजन टूको आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग खेलिरहेको छ । टस जितेर फिल्डिङ राजेको नेपालले केन्याको पाँचौ विकेट झारेको छ ।

नेपालका सन्दीप लामिछानेले चौथो र पाँचाै विकेट लगातार लिँदा व्यक्तिगत चाैथाे विकेट लिएका हुन् । उनले लगातार अर्काे विकेट लिन नसक्दा ह्याट्रिक गर्नबाट चुके । यसअघि नेपालका वसन्त रेग्मीले ३३ औँ ओभरमा केन्याका इरफान करिमलाई ४२ रनमा आउट गराएका हुन् ।

यसअघि १७ औं ओभरको अन्तिम बलमा सन्दिपले नै केन्याको पहिलो विकेटका रुपमा एए ओबान्डाको विकेट लिएका थिए । ओबान्डाले ४६ बल खेल्दै ५ चौकासहित ४१ रन बनाएका थिए । ३४ ओभरको समाप्तिमा केन्याले ५ विकेट गुमाउँदै १०४ रन बनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया