MENU

खेल

ujyaalo forign call inside

केन्याको सातौं विकेट पतन

काठमाडौं, माघ २९ – आइसीसी डिभिजन टूको आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग खेलिरहेको छ । टस जितेर फिल्डिङ राजेको नेपालले केन्याको सातौं विकेट झारेको छ ।

सातौं विकेट शरद भेषावकरले लिएका हुन । उनले केन्याका गुरदिप सिंहलार्इ २ रनमा अाउट गरेका हुन् । यसअघि छैंटौ विकेट सोमपाल कामीले लिएका थिए ।

४३ औं ओभरमा सोमपालले २७ रन बनाएर खेलिरहेका केन्याका कोलिन्स ओबुन्यालाई आउट गरेका हुन् । यसअघि सन्दीप लामिछानेले ४ विकेट लिदा वसन्त रेग्मिले एक विकेट लिएका छन् ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया