MENU

खेल

Ncell Axiata

नेपाललाई सुरुवातमै झडका, १४ रनमा ३ जना आउट

काठमाडौं, माघ २९ – आइसीसी डिभिजन टू मा केन्याले दिएकोे १ सय ७८ रनको विजय लक्ष पछ्याएको नेपाललाई सुरुवातमै झट्का लागेको छ ।

नेपालले पाँचौ ओभरको  खेल चलिरहँदा ३ विकेट गुमाएको हो । नेपालका प्रारम्भिक ब्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा अर्का ओपनर अनिल साह शून्य रनमा नै आउट भएका छन । दीपेन्द्रसिंह ऐरी पनि १ रनमा आउट भए  । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया