MENU

खेल

Ncell Axiata

थ्री स्टार सिमरा गोल्डकपको सेमिफाइनलमा, थ्री स्टारका खेलाडी अापसमै लडे

बारा, माघ २९ – थ्री स्टार क्लब सिमरा गोल्डकप फुटवलको सेमिफाइनलमा पुगेको छ । सिमरा रंगशालामा भएको खेलमा पेनाल्टीमा सुदूरपश्चिम ११ लाई ४–२ ले हराउँदै थ्री स्टारले अन्तिम ४ मा स्थान बनाएको हो ।

निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएपछि थ्री स्टारका खेलाडी अापसमै कुटाकुट गरेका थिए । प्रतियोगिताको बिजेताले ५ लाख ५१ हजार रुपैयाँ पाउनेछ ।  

-यसअघि भूलवश थ्री स्टार र सुदूरपश्चिम ११ का खेलाडीबीच कुटाकुट भएकाे भन्ने समाचार प्रकाशन भएकाेमा क्षमाप्राथी छाैँ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया