MENU

खेल

ujyaalo forign call inside

धरमराएको नेपालको ब्याटिङ पारसले सम्हाले

काठमाडौं, माघ २९ – आइसीसी डिभिजन टू मा केन्याले दिएकोे १ सय ७८ रनको विजय लक्ष्य पछ्याएको नेपालको ब्याटिङ कप्तान पारस खडकाले सम्हालेका छन ।

१४ रन बनाउदा ३ विकेट गुमाएको नेपालको ब्याटिङलाई एकपटक दयनीय अवस्थामा पुगेको थियो । तेस्रो नम्बरमा आएका पारसले पाँचौ नम्बरमा आएका शरद भेषावकरसँग मिलेर नेपालको ब्याटिङलाई उकासेका छन ।

कप्तानी पारी खेलिरहेका पारस ताजा अवस्थामा  ३९ बल खेलेर २ छक्का र ३ चौकाको मद्दतमा ४१ रन बनाएर नेपालको पारी समालिरहेका छन् 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया