MENU

राजनीति

ujyaalo forign call inside

​प्रदेश ३ मा मुख्यमन्त्रीसँगै तीन सदस्यीय मन्त्रीपरिषद विस्तार

मकवानपुर, माघ २९ – तीन नम्बर प्रदेशमा मुलुकमा नै पहिलोपटक मुख्यमन्त्री तथा मन्त्रीहरु पाएको छ । 

सोमबार मुख्यमन्त्रीसँगै दुईजना मन्त्रीले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट शपथ खानु भएको छ । मुख्यमन्त्रीमा एमालेका संसदीय दलका नेता डोरमणि पौडेलले शपथ खाएको केही घण्टामा नै दुईजना मन्त्रीलाई पनि प्रदेशका प्रमुख अनुराधा कोइरालाले शपथ गराउनु भएको थियो । 
     

तीनै जनाले पद तथा गोपनियताको सपथ खाएसँगै कार्यभार सम्हाल्नु भएको छ ।  दुई जना मन्त्रीमा माओवादीका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार विकाश मन्त्रालयमा एमालेका प्रदेश सांसद केशव स्थापित मन्त्री बन्नुभएको हो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया