MENU

खेल

ujyaalo forign call inside

४२ रन बनाएर पारस आउट

काठमाडौं, माघ २९ – आइसीसी डिभिजन टू मा केन्याले दिएकोे १ सय ७८ रनको विजय लक्ष्य पछ्याएको नेपालको अर्को विकेट गएको छ ।

१४ रन बनाउदा ३ विकेट गुमाएको नेपालको ब्याटिङलाई सम्हालेका पारसले ४४ बलमा २ छक्का र ३ चौकाको मद्दतमा ४२ रन बनाएर नेपालको पारी समालेका थिए ।

अहिले क्रिजमा शरद भेषावकर १२ रन बनाएर खेलेका छन भने आरिफ शेख शून्य रनमा छन । यसअघि प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल ९, अनिल शाह शून्य र दिपेन्द्रसींह ऐरी १ रनमा आउट भएका थिए ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया