MENU

खेल

Ncell Axiata

सन्दीपको बलिङलाई आइसीसीले पनि गर्यो प्रशंसा

काठमाडौं, माघ २९ – आइसीसी डिभिजन टू मा केन्यासँग खेलिरहेको नेपाली टोलीका बलर सन्दीप लामिछानेको आइसीसीले प्रशंसा गरेको छ ।

सन्दीपले आज केन्याविरुद्धको खेलमा ५ विकेट लिएपछि आइसीसीले ट्वीट गर्दै लिस्ट ‘ए’ क्रिकेटमा नेपालका कुनै पनि बलरले गरेको यो उत्कृष्ट बलिङ भनेको छ ।

सन्दीपले १० ओभर बलिङ गर्दै ५ ओभर मेडन राखेर २० रनमात्र दिएका थिए र ५ विकेट लिएका थिए । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया