MENU

खेल

ujyaalo forign call inside

जितका लागि नेपाललाई ३६ बलमा ३६ रन आवश्यक

 

काठमाडौं, माघ २९ – आइसीसी डिभिजन टू मा केन्याले दिएकोे १ सय ७८ रनको विजय लक्ष्य पछ्याएको नेपाललाई जितका लागि ३६ बलमा ३६ रन आवश्यक रहेको छ । 

अहिले नेपालले ४४ अोभरकाे समाप्तिमा ५ विकेट गुमाउँदै १४२ रन बनाएकाे छ ।

१४ रन बनाउँदा ३ विकेट गुमाएको नेपालको ब्याटिङलाई सम्हालेका पारसले ४४ बलमा २ छक्का र ३ चौकाको मद्दतमा ४२ रन बनाएर आउट भएको केही समयपछि अर्का ब्याट्सम्यान शरद भेषावकर पनि आउट भएका थिए । उनले ५७ बलमा १९ रनमात्रै बनाएका थिए । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया