MENU

समाज

Ncell Axiata

सर्वश्वसहित जन्मकैदको सजाय पाएका अपराधी २० वर्षपछि पक्राउ

रुपन्देही, फागुन १ – सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका एक जना अपराधी २० वर्षपछि पक्राउ परेका छन् ।

रुपन्देही प्रहरीका अनुसार वि.स. २०५३ सालमा साविक हर्नैया गाविस –२, की चन्द्रवती थारुलाई हत्या गरेको आरोप लागेका देवदह–१२, का ५० वर्षीय राधेश्याम जैसवाल कलवार पक्राउ परेका हुन् ।

कलवार विरुद्ध सर्वोच्च अदालतले वि.स. २०६५ भदौं २३ मा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । कलवार भैरहवामा परिचय नै लुकाएर बसेको खबर पाएपपछि प्रहरीले उनलाई भैरहवाबाटै पक्राउ गरेको हो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया