MENU

समाज

ujyaalo forign call inside

एनसेल टावरमा आगजानी

धनकुटा, फाल्गन १ – धनकुटानगरपालिका वडा नम्बर–१०, च्यानडाँडामा रहेको एनसेलको टावरमा आगजानी भएको छ ।

अज्ञात समूहले राति ११ बजे टावरमा रहेको ब्यट्रि  र सोलर प्यानलमा आगो लगाएको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताउनुभयो ।

उक्त घटना जनयुद्ध दिवस पारेर विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजानी गरेको आशंकका गरिएको छ ।

त्यसै धनकुटाको लेगुवामा रहेको भीम पौडेलको क्रसर उद्योगको डोजरमा पनि अज्ञात समूहले आगो लगाएको प्रहरीले बताएको छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया